news ktm

1:45 AM

काठमाडौं । काठमाडौंको थापाथलिस्थित गोरखनाथको मन्दिर एक्कासी ढलेको छ ।




आज साँझ ६ बजे आसपासमा मन्दिर एक्कासी ढलेको प्रत्यक्षदर्शीले बताएका छन् ।


गत वैशाखको भूकम्पमा पनि यो मन्दिर ढलेको थिएन । तर भूकम्पका कारण मन्दिरलाई टेको लगाएर राखिएको थियो ।

मन्दिरमा मान्छे नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त मन्दीर राणा कालमा बनेको थियो ।
डिसी नेपालबाट साभार

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images